०८ बैशाख , काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी जवान श्याम ब.रास्कोटीले जिल्ला प्रहरी कार्यालय स्याङजाको CRS शाखाको जिम्मेवारी सम्हाली कार्य तथा अपराध अनुसन्धान शाखासंग संमन्वय गरी बिभिन्न मुद्दाका अभियुक्तहको Criminal Record हेर्नुका साथैबिभिन्न मुद्दाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्न उल्लेखनिय भुमिका निर्वाह गरेको र आफुलाई सुम्पिएको जिम्मेवारीईमान्दारी, वफादारीकासाथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन तथा बिभागिय नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै लगनशिल एवं कर्तब्यनिष्ट भईउच्च ब्यवसायिकताका साथ कुशलतापूर्वककार्य सम्पादन गरेको हुँदा निज प्रहरी जवान श्याम बहादुर रास्कोटीलाई प्रोत्साहन स्बरुप “२०७८ साल फाल्गुन महिनाको उत्कृष्ट प्रहरी(POLICE OF THE MONTH)”घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादु बस्नेतले कदर-पत्र प्रदान गर्नुभयो, आगामी व्यवसायिक सफलताको कामनाका साथ तपाईलाई हार्दिक बधाई छ ।
उत्कृष्ट प्रहरी ”POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment



