Comments Add Comment

Advertisment

SKIP THIS

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

०८ बैशाख , काठमाडौं । वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरू कम भइसकेको किस्ट अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरी मात्र देखिएको जानकारी दिए । उनलाई केही समयमा नै डिष्चार्ज गरिने पनि बताए ।

जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै