Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिग : खेमराजको ह्याट्रिकसँगै सानेपाको विजयी सुरुवात

१० बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा सानेपाले ओसिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

सानेपाको जितमा खेमराज तामाङले ह्याट्रिक गोल गरे ।

खेमराजले पहिलो गोल ४१ औँ मिनेटमा, दोस्रो ५० औँ मिनेटमा र तेस्रो ८८ मिनेटमा गरे । यो सी डिभिजन लिगको पहिलो ह्याट्रिक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै