Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय निर्वाचन: भरतपुरमा २० वडा कांग्रेसले राख्ने, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वडा

बैशाख ११, चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् । सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।

कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२० ,२१ ,२३,२७, २९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ ।

२६ नम्बर वडामा कुरा मिल्न बाँकि छ, जहाँ कांग्रेसले दाबी छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै