Comments Add Comment

Advertisment

SKIP THIS

२१ बर्षमै वडा सदस्यको उम्मेदवार नवीन फुयांल

१३ बैशाख , काठमाडौं । नेपाली काग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा तार्केश्वोर नगरपालिका वडा न ३ को वडा सदस्यमा नवीन फुयांलले उम्मेदवारी दिएका छ्न।फुयाल उपत्यकाकै सबै भन्दा कान्छो उम्मेदवार समेत हुन् ।

उनी नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश समितिका सभापति समेत हुन् ।

विद्यार्थी राजनितीबाट अग्रसर हुँदै आज देश बिकासमा सहयोग पुर्याउन स्थानीय स्तरमा भएका समस्याहरुको हल गर्न तथा युवाहरूलाई जोश जाँगर प्रदान गर्न उम्मेदवारी प्रदान गरेको उनले बताएका छन् ।

२०७९ वैशाख १२ गते तारकेश्वर नगरपालिकाको प्रमुख र उप प्रमुख , अध्यक्ष र सदस्य पदहरुमा नेपाली काङ्ग्रेसबाट आस लाग्दा उम्मेदवारहरु देखिएको छ । तारकेश्वर नगरपालिका वडा न ३ मा पनि २१ बर्ष पूरा उमेरका युवा नेताको उम्मेदवारी रहेको छ। उनी तार्केश्वर नगरको मात्र नभइ देशकै कान्छो उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै