Comments Add Comment

Advertisment

SKIP THIS

थप ११ जनामा कोरोना संक्रमण , १७ जना डिस्चार्ज

१४ बैशाख , काठमाडौं । थप ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय ५२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १७ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै