नुवाकोट जिल्लाको लिखु गाउँपालिका ६ स्थित सिन्दुरे खोलाको बगरमा बैशाख २१ गते सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल पुरिएको अवस्थामा फेला पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक भाईमान राउत को कमाण्डमा निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले उक्त बगरमा मोटरसाईकलको ह्याण्डिल जस्तो बस्तु देखिएपछि त्यसठाउँमा खोजतलास गर्दा उल्लेखित नम्बरको सरकारी मोटरसाईकल फेला पारीएको हो ।
उक्त मोटरसाईकल आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो । 
सिन्दुरे खोलाको बगरमा सरकारी नम्बर प्लेटको मोटरसाईकल पुरिएको अवस्थामा फेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
४
५
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
६
सम्बन्धित खवर
Advertisment



