Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा महिलाको ह’त्या गरेको आ’रोपमा कास्की प्रहरीले दुई जनालाई प’क्राउ

Jपोखरामा महिलाको ह’त्या गरेको आ’रोपमा कास्की प्रहरीले दुई जनालाई प’क्राउ गरि आज बुधबार सार्बजनिक गरेको छ ।

बैशाख ६ गते बिहान फेवातालको बीच भागमा रहेको बाराही मन्दिर भन्दा पारि पट्टि पोखरा महानगरपालिका वडा नं.२२ चिसापानी जंगल तल फेवातालको किनारमा खोटाङ  जिल्ला दिप्रुङ चुईचुम्मा गा.पा. वडा नं.०१ घर भई हाल  कास्की जिल्ला पोखरा म.न.पा.वडा नं. ०५ मालेपाटन बस्ने  ४४ वर्षिया  सेती माया अधिकारीको श’व फेवातालमा तैरिरहेको अबस्थामा  भेटिएको थियो ।

https://youtu.be/zyMX3l0ZHTEअनुसन्धान गर्दै जादा अधिकारीको ह’त्या गरेको आशं’कामा प्रहरीले दुई जनालाई प’क्राउ गरेको हो । प’क्राउ पर्नेमा  कास्की जिल्ला पोखरा म.न.पा.वडा नं. १८ खपौदी घर भई हाल वडा नं. ०६ लेकसाईड बस्ने  ३६ वर्षको सन्तोष जलारी र निजको छोरा १८ वर्षको साजन जलारी रहेका छन् ।

प’क्राउ परेका दुबैलाई ज्या’न सम्बन्धी क’सूर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदा’लतबाट  ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की जिल्लाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै