Comments Add Comment

Advertisment

SKIP THIS

काे हुन् केशव जसले फेसबुकमा माओवादी केन्द्र तार्केश्वरकाे नचाहिदा पाेष्ट गरे

२४ बैशाख , काठमाडौं । स्थानीय चुनाव हो सबै पार्टीका उम्मेदवारहरु एक आपसमा चिरपरिचित नै हुन्छन । चुनावी प्रचार प्रसारको क्रममा एक आपसमा भेट्नु ,हात मिलाउनु,फोटो खिच्नु सामन्य नै हो र बुद्धिमत्ता पनि हो ।

फोटो खिच्दैमा वा खादा लगाइदिंदैमा पार्टी प्रवेस गर्यो भनेर कसैको चरित्र हत्या गर्न खोज्नु असाध्यै खेद जनक मानिन्छ। प्रसङ्ग हिजो तरकेश्वर-१० को हो।

यसरी कसैको चरित्र हत्या गर्दैमा यदि नेकपा एमाले, नेपालि काग्रेश लगायत अरु दलका कार्यकर्ताहरुलाइ चुनाव जितिन्छ भन्ने भ्रम मात्र हो । राजनीतिमा ईमानदारीता नैतिकता को पनि कुरा हुन्छ यस्तो गलत हर्कतले समाजमा अर्का नराम्रा कुरा बहकन थाल्छन् । राजनिती आफ्नो ठाउँमा छ र साथित्व आफ्नो ठाउँमा छ। नेकपा (माओवादी केन्द्र) सबैलाइ सम्मान गर्छ र सम्मान को अपेक्षा पनि राख्छ तर यस्तो गलत क्रियाकलापको डटेर सामना गर्छ । स्रोत :तार्केश्वर उम्मेदवारहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै