Comments Add Comment

Advertisment

SKIP THIS

बुटवलमा बम बिस्फोट हुदा घरका सटर सटरमा प्वाल

बुटवलमा बम बिस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ मिलनचोकको आकाशे पुल नजिकै बम बिस्फोट भएको हो ।

बम पड्किएको स्थानबाट नेकपा (माओवादी केन्द्र)को पर्चाहरुसमेत भेटिएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान वरपर बमका छर्राहरुले घरका सटरहरु समेत प्वाल परेको जानकारी अाएकाे  छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै