३० बैशाख , काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदान गरेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर-७ स्थित आदर्श मावि मतदान केन्द्र (क) मा उनले मतदान गरेका हुन्।