Comments Add Comment

Advertisment

SKIP THIS

मिसन ८४ ले देश बन्दैन : बालेन शाह

१४ मंसिर , काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ ले देश नबन्ने टिप्पणी गरेका छन् । बुधबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

रास्वपा र पुराना दलहरूले मिसन ८४ भनिरहेका बेला बालेनले उनीहरू सक्किए मात्र देश बन्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment