Comments Add Comment

Advertisment

SKIP THIS

रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

०२ जेठ , काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५०४ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४९३ मत ल्याए ।

२०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment