Comments Add Comment

Advertisment

SKIP THIS

गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

०३ जेठ , काठमाडौं । गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । सुवेदीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएका थिए ।

सुवेदी स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यमा कांग्रेसबाट महिला सदस्यमा लक्ष्मी पुडासैनी, महिला दलित महिला सदस्यमा कमला नेपाली तथा खुल्ला सदस्यमा श्री बहादुर योगी र धर्म थिङ लामा विजयी भएका छन ।

गोकर्णेश्वर नगरपालिकमा वडा १, २, ३ मा नेकपा एमालेले जितेको थियो भने वडा ४ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै