Comments Add Comment

Advertisment

SKIP THIS

दाङको घोराहीमा भिषण बर्षा ढल निकास नहुँदा बजारहरु डुबानमा लाखौंको क्षति

(सागर थापा) दाङ । बर्षाका कारण घोराही बजारका दर्जन बढी स्थान डुवानमा परेका छन् ।
अत्यधिक बर्षा हुदा यातायात आवागमन समेत प्रभावित भएको थियो । मेन रोड स्थित नेत्रलाल अभागी चोक क्षेत्रमा पानी नालामा नअटाउदा पसलमा पसेको हो ।

विभिन्न पसलहरुमा पानी पस्दा समानहरु भिजेर लाखौंको क्षती भएको छ । बजारका अन्य क्षेत्रहरु दामोदर चोक, डिके पेट्रोल पम्प क्षेत्रका पसलमा पनि पानी पसेको छ ।         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै