Comments Add Comment

Advertisment

SKIP THIS

आज पनि घट्यो सेयर बजार

१९ जेठ , काठमाडौं । आज पनि लगातर सेयर बजार घटेको छ ।

आज नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रह्यो । घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले बजारबाट ४ प्रतिशत हाराहारी कमाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

डेढ घन्टामै ५० अंक घट्यो सेयर बजार

Advertisment

छुटाउनुभयो कि? सबै

डेढ घन्टामै ५० अंक घट्यो सेयर बजार