Comments Add Comment

Advertisment

SKIP THIS

जुना दाहाल अभिनित नयाँ गित “तिमि संग दुरी बढ्दा ´´सार्वजनिक

२० जेठ , काठमाडौं । तिमि संग दुरी बढ्दा” शुक्रबार सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हरेक दिन जस्तो नयाँ नयाँ गीतहरू सार्वजनिक भइरहेको छ । नव गायक गायिका देखि लिएर पुराना गायक गायिकाहरू आफ्ना दर्शक हरूको लागि गितको फरक स्वाद चखाउन लागि परेका छन् ।

यसै क्रममा चर्चित गायक नरेन्द्र प्यासी को आवाज मा विल्कुलै नयाँ गित “तिमि संग दुरी बढ्दा” शुक्रबार सार्वजनिक भएको छ । गोविन्द शृङ्खला ले लेखेका शब्दलाई ईसार मागिया ले संगित भरेका हुन् । संजय श्रीपाली को संगित एरेन्ज रहेको गित मुर्चुङ्गा रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरीएको छ ।

देवराज आचार्य,जुना दाहाल साथै प्रतिमा बस्नेत को अभिनय रहेको भिडियो लाई मोडल तथा निर्देशक देवराज आचार्य ले निर्देशन गरेका हुन् । हिम्मत चैँसिर को सम्पादन रहेको भिडियो युनिक मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै