Comments Add Comment

Advertisment

SKIP THIS

व्यासीमा आज ट्रकले लियो युवाको ज्यान

२१ जेठ , काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज शनिबार साँझ ट्रकले स्कुटरलाई ठक्कर दिएको छ ।

उक्त ठक्करमा परी स्कुटर चालक एक युवकको मृत्यु भएको छ ।

थप रिपोर्टिङ आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै