Comments Add Comment

Advertisment

SKIP THIS

तस्करीको सामानसहित ३ वटा ट्रक पक्राउ

२६ जेठ , काठमाडौं । प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका सामान बोकेका ३ वटा ट्रक वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।

ट्रक र सामानसहित गरी २ करोडभन्दा बढी रहेकाे पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको उनले बताए ।

ट्रकबाट बिलबिजकभन्दा बढी मुल्यका हार्डवेयर, औषधी, बिलविजकभन्दा बढी मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको डिएसपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै