Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा नक्कली प्रहरीको सई सक्कली प्रहरीको फन्दामा

२८ जेठ , काठमाडौं । घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन ।

थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

एसपी काफ्लेका अनुसार थापाले होटल सञ्चालकहरूसँग अनुचित लाभ लिएर हिँडेका थिए । त्यसरी ठगी गरेको पाएपछि थापालाई पक्राउ गरेको एसपी काफ्लेले बताए। ‘हामीले उनलाई होटलबाटै नियन्त्रणमा लिएका हौं । घटनाबारे थप दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै