Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर मन्दिरमा एक महिना यता मनिसकाे लहर्काे : मन्दिरमा टिकटक बनाउनेकाे भिड

५ असार , काठमाडौँ  । तार्केश्वर नगरपालिका स्थिति रहेकाे याे तार्केश्वर मन्दिर यसै मन्दिरकाे नामले काठमान्डौको तार्केश्वर नगरपालिकाकाे नामाकरण भएको हो ।

यस नगरमा साबिकका काठमान्डौको साडंला काभ्रेस्थली गोलढुगां जितपुर फेदी धर्मस्थली फुटुडं र मनमैजु गा.बि .स रहेर नगरपालिका बनेको छ । बौडेश्वर मन्दीर बाट जगात ढकालचौर हुदै उक्त मन्दीर ३घन्टा हिडेर र ढकालचौर सम्म मोटर बाटो प्रयोग गरेर र १.५ घन्टा हिडेर पुग्न सकिन्छ । ( हेर्नुस् फाेटाे फिचर )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै