Comments Add Comment

Advertisment

SKIP THIS

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

५ असार , काठमाडौँ  । चितवनको इच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।

प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै