Comments Add Comment

Advertisment

SKIP THIS

स्वतन्त्र पार्टीको प्रवक्तामा ढकाल

१० असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाललाई दिइएको छ।

असार ७ गते रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ता तोकेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने छन् । यो पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको यो पार्टीको नामका विरुद्धमा उजुरीसमेत परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै