Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा सडक भासियाे, घर जोखिममा

१२ असार , काठमाडौं । अविरल वर्षाका कारण पोखरबाट बागलुङ बसपार्क जाने सडक भासिएको छ ।

सडक भासिदा एक घरमा क्षति पुगेको छ । सडक भासिएसँगै बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आवतजावत ठप्प भएको छ ।

उक्त स्थानमा सडक मर्मत गर्ने तयारी भइरहेको पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङका प्रेस संयोजक एकराज गिरीले बताए ।

कास्कीमा ३ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै