Comments Add Comment

Advertisment

SKIP THIS

गौरिकाले टोकियो ओलम्पिकमा बनाइन् राष्ट्रिय कीर्तिमान

१३ साउन ,काठमाडौ । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

महिलाको १ सय मिटर फ्रीस्टाइल प्रतिस्पर्धाको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १:००:११ मा पूरा गरिन् । योसँगै उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान भने तोडेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १स् ००।६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

गौरिका १३औँ सागकी स्वर्ण विजेता हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

टिभिएस मोटर कम्पनीद्वारा कीर्तिमान

Advertisment

छुटाउनुभयो कि? सबै

टिभिएस मोटर कम्पनीद्वारा कीर्तिमान