Comments Add Comment

Advertisment

SKIP THIS

ख्वप कलेजका विद्यार्थीले गरे रक्तदान

१५ असार , काठमाडौं । भक्तपुरको ख्वप कलेजका विद्यार्थीले बुधबार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र ख्वप कलेजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा शिक्षक शिक्षिकासहित विद्यार्थीले रक्तदान गरेका हुन् ।

कलेजकै प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक शिक्षिकालगायत ३२ जनाले रक्तदान गरेका छन् । कलेजमा वर्षेनी रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बीए इन्चार्ज कमिनिका न्याईच्याईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै