Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीका १३ एसएसपी सरुवा काे कहाँ पुगे ?

सशस्त्र प्रहरी बलका १३ एसएसपी सरुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार एसएसपीहरुको सरुवा भएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै १३ जना एसएसपी र कामूएसएसपीहरूको सरुवा भएको जानकारी दिएको हो ।

हेर्नुहोस् सूची –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै