Comments Add Comment

Advertisment

SKIP THIS

श्रीलंकामा एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी

२० असार , काठमाडौं । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ ।

देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जामन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात सबै ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन अवस्थामा छन् ।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए । अर्काे पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै