Comments Add Comment

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

२२ असार , काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ ।

बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै