२३ असार , काठमाडौँ । जुलाई ७ तारिख चीनका २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् स्याउ शु हो। यस अवधिमा मौसम निकै गर्मी भए तापनि विविध फलफूलहरूको ज्यादै राम्रो उत्पादन हुन्छ।