Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको अपराध अनुसन्धानमा अब्बल रहेका डिआईजी सुदीप गिरी

२३ असार , काठमाडौँ । २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका डिआईजी सुदीप गिरी नेपाल प्रहरी भित्र चर्चित नाम हाे । प्रहरीले संचालन गर्ने अप्रेसनहरुमा सुदीप गिरी अब्बल’ प्रहरी अधिकारीकाे रुपमा परिचित छन् ।

डिआईजीमा बढुवा भएका सुदीप गिरी नेपाल प्रहरीका एक अब्बल र निस्कलंकित प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने गिरी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् । नेपाल प्रहरीमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृत रूपमा चिनिने सुदीप गिरिले विभिन्न जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी लिएर काम गरिसेका गिरीको सरुवा हाल १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा भएको छ ।

राजधानी काठमाडौकाे चुनाैतिपूर्ण सुरक्षा कमाण्ड सम्हालेको ६ महिना नबित्दै गिरि एसएसपीको पदबाट डिआईजीमा बढुवाको सिफारिसमा पर्न सफल भए । राजधानी काठमाडौकाे अत्यन्तै संवेदनशील मानिने शान्ति सुरक्षाकाे कमान्ड समालेका सुदीप गिरीले छोटाे समयमा महानगरीय प्रहरी कार्यालय टेकुमा आफ्नाे कार्यकाल उत्कृष्ट बनाए ।

६ महिनाकाे अवधिमा राजधानी काठमाडौकाे शान्ति सुरक्षालाई मजभुत बनाएका गिरीकाे कार्यकाल विवादास्पद बनेन् । उनलेे अवैध काराेबार तथा जुवातास जस्ता विकृतिहरुकाे उठिबास नै लगाइदिए । उनको कार्यकालमा फरार अभियुक्त तथा अपराधीहरु पक्राउ,अवैध काराेबार,हुण्डी काराेबारि,कर्तब्य ज्यान आदि घटना सँग सम्बन्धित व्यक्ति तथा समुह धेरै पक्राउ परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै