Comments Add Comment

Advertisment

SKIP THIS

जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने

२४ असार , काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्र्मामाथि मंगलबारदेखि छानबिन प्रारम्भ हुने भएको छ ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन समितिको सहजीकरण बैठक राखेका थिए । बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताए ।

बजेटमा करको दर हेरफेर गरेको आरोप लागको शर्माले बुधबार पदबाट राजीनामा दिएका थिए । उनीमाथि लागेको आरोप छानबिनका लागि संसदले ११ सदस्यीय संसदीय समिति गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै