Comments Add Comment

Advertisment

SKIP THIS

मशेध प्रदेश सरकारको बजेट आज पारित गरिने

२५ असार , काठमाडौँ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज पारित गरिने भएको छ।

शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै आज पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि गत असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बागमती प्रदेशको बजेट आज पारित गरिने

Advertisment

छुटाउनुभयो कि? सबै

बागमती प्रदेशको बजेट आज पारित गरिने