Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा स्कुल कलेजका सवारी चालकलाई ट्राफिक नियम सिकाउदै : ट्राफिक प्रमुख झबिन्द्र

१८ पुष , काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटना हुनका मुख्य कारणहरू न्युनिकरणका उपायहरू, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, स्कुल/कलेजका बिद्यार्थिहरूलाई चढाउँदा /ओराल्दा ध्यान दिनु पर्ने कुराहरू बिद्यार्थी तथा अभिभाबकहरूसंगको ब्यबहार तथा ट्राफिक नियम सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारका अनुसार ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै