Comments Add Comment

Advertisment

SKIP THIS

नेपालका प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा (सूचीसहित)

३० असार , काठमाडौँ । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

बुधबार गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले ३६ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार बढुवा सिफारिसमा क्रमशः देवेन्द्र बहादुर पाल, सिताराम रिजाल, भीम किरण बोगटी, सुमन कुमार तिम्सिना, सरोज पौडेल, बिष्णुहरि कोइराला परेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै