Comments Add Comment

Advertisment

SKIP THIS

स्मार्ट लाइसेन्स आवेदन आईतवारदेखि खुला हुने

९ मसिर , काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गते आईतवारदेखि खुला हुने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो । विभाग र यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा खटिनुपर्ने भएकाले अनलाइन आवेदन, प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द गरिएको थियो ।

निर्वाचनको अवसरमा बन्द गरिएको प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा पनि खुला हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै