Comments Add Comment

Advertisment

SKIP THIS

सकियो दसैँ विदा, आजदेखि सरकारी कार्यालय खुल्दै

२९ असोज , काठमाडौ । बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन् ।

सरकारले दशैंको अवसरमा असोज २४ फूलपातीदेखि २८ गते द्वादशीसम्म बिदा दिएको थियो । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैं भने पूर्णिमाका दिन समापन हुनेछ ।

यस्तै आज पनि टीका लगाउने क्रम जारी छ । टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

शितल निवासको दसैँ (फोटोफिचर)

Advertisment

छुटाउनुभयो कि? सबै

शितल निवासको दसैँ (फोटोफिचर)