Comments Add Comment

Advertisment

SKIP THIS

दुर्घटना न्यूनीकरणको लागि ‘लेजर स्पिड गन’ प्रयोगमा : ट्राफिक प्रमुख जनक भट्टराई

२८ साउन ,काठमाडौ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणको लागि ‘लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि आज ग्वार्कोस्थित बी एन्ड बी हस्पिटल अगाडि चेकजाँच गरेर धेरै सवारीसाधनलाई कारबाही गरेको र साथै कारबाहीमा पर्ने अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।

कोटेश्वर–कलंकी सडकखण्डमा सवारी चालकको लापरबाहीले धेरै दुर्घटना हुनेगरेकोले महानगरिय ट्राफिक प्रहरी महाशाखाले केहि दिनदेखि ‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्दै आएको छ ।

‘लेजर स्पिड गन’ मार्फत सवारीसाधनको गति मापन गर्ने र निर्धारितभन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै सडक दुर्घटना ण् हुने ट्राफिक प्रमुख जनक भट्टराईले बताउनुभयो ।

https://www.facebook.com/news24galaxy12/videos/870422507243714/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै