Comments Add Comment

Advertisment

SKIP THIS

जोरपाटीमा लेदोसहितको पानीको फोहोरा निस्कियाे, स्थानीय त्रसित

३ साउन , काठमाडौँ । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदो मिसिएको फोहोरा निस्किएको प्रहरीले जनाएको छ । लेदाेकाे फाेहाेरा घरकाे छतभन्दा माथिसम्म पुगेकाे छ ।

जाेरपाटी क्षेत्रमा यसले त्रास फैलिएकाे स्थानीय रमेश खतिवडाले बताए । यसबारे अध्ययन गर्न खानी विभागलाई खबर गरेको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै