Comments Add Comment

“ता शु”मा के खाने

७ साउन , काठमाडौँ । आज ता शु हो, 24 सौर्य अवधिहरूमा 12औं सौर्य अवधि र गर्मीको अन्तिम सौर्य अवधि हो।

“शु” को अर्थ गर्मी र “ता शु”को अर्थ अत्याधिक गर्मी हो। अहिले वर्षको सबैभन्दा गर्मी समय हो। “ता शु”मौसममा चीनको विभिन्न क्षेत्रको हावापानी सामान्यतया गर्मी, आर्द्रता र वर्षा हुन्छ। यस दिन चिनियाँ जनतामा चिया पिउने चलन छ।

चिया पिउनुका साथै यस दिन फू च्येन प्रान्तको फू थेनका मानिसहरूले लिची, मटन खाने चलन छ। उत्तरी चीनमा यस दिन मटनको सूप पिउने चलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै