Comments Add Comment

Advertisment

SKIP THIS

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

८ साउन , काठमाडौँ । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार सोही एफएमद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले रक्तदान गरी सुरू भएको उक्त कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत आम नागरिक समेत गरी जम्मा ५२ जना महानुभावहरूले रक्तदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै