Comments Add Comment

Advertisment

SKIP THIS

आतंकवादको विरोधभन्दा चीनमाथि लक्षित कार्य अझै महत्वपूर्ण?

१० साउन , काठमाडौं । हालै बेलायतको गुप्तचर ब्यूरोका निर्देशक रिचर्ड मूरले पत्रकारसँग अन्तर्वार्ता दिँदै चीन बेलायतको गुप्त जासूसी ब्यूरोको प्रथम जासूसी कार्य बनिसकेको बताउँदै चीनमाथि लक्षित कार्य आतंकवाद विरोधभन्दा महत्वपूर्ण भएको बताएका छन्।

विदेशी सञ्चार-माध्यमले जनाएअनुसार, मूरले विदेशमा पत्रकारसँग अन्तर्वार्ता दिएको यो पहिलो पटक हो। बेलायतीहरूलाई जासूसी विभागका उक्त जिम्मेवार व्यक्ति “प्रसिद्ध” बन्ने आशा राख्छन्। तर अरुलाई बदनान गर्ने उपाय लक्ष्य कहिल्यै साकार हुन सक्दैन।

चीनको प्रतिरक्षा मन्त्रालयले मे महिनामा सार्वजनिक गरेको तथ्यांकअनुसार, विगत ३० वर्षयता चीनको सेना संयुक्त राष्ट्र संघका २५ वटा शान्ति गतिविधिमा संलग्न भएको छ। करीब ५० हजार सैनिक शान्ति गतिविधिमा पठाइएको छ। १६ जना सैनिकले ज्यान गुमाएका छन्। चालु वर्षको मे महिनाको अन्त्यसम्म २२४० जना चिनियाँ सैनिकले सातवटा शान्ति कार्य क्षेत्र र संयुक्त राष्ट्र संघको मुख्यालयमा काम गर्दैछन्। चिनियाँ सैनिकले धेरै पटक संयुक्त राष्ट्र संघको पदक पाएका छन्। चिनियाँ सैनिक शान्ति गतिविधिको मुख्य कारक-तत्व र मुख्य शक्ति कहलाइएको छ। बेलायतले धेरै पटक गठबन्धन अमेरिकालाई पछ्याएर धेरै मुलुकहरू र क्षेत्रहरूलाई प्रकोप ल्याएको छ। बेलायत विश्वको शान्तिको त्रास हो।

बेलायतको गुप्तचर ब्यूरोका उक्त निर्देशकले थाइवान जल-डमुरुमार्फत अरु जनाको ध्यान आकर्षित गरेको कुरा खतरनाक हो। थाइवान चीनको भूभागको अबिच्छिन्न भाग हो। मातृभूमिको सम्पूर्ण एकीकरण साकार हुनु कुनै पनि व्यक्तिले अबरुद्ध गर्ननसक्ने ऐतिहासिक प्रवृत्ति हो। चीनले राष्ट्रिय सर्वभौमिकता, सुरक्षा र भूभागको अक्षुण्णताको दृढताका साथ संरक्षण गरिरहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै