Comments Add Comment

Advertisment

SKIP THIS

इञ्जिनबाट धुँवा निस्किएपछि श्री एयरको विमान नेपालगञ्जमै अपतकालिन अवतरण

१९ साउन , काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ ।

उडेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । बिहान ९ : ४९ बजे उडेको विमानलाई नेपालगञ्जमै पूर्ण आपतकालिन अवतरण गराइएको छ ।

क्याप्टेन रितेश कर्णले उडाएकाे विमानमा ७९ जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै