Comments Add Comment

Advertisment

SKIP THIS

हुम्लामा तीन नाल भरुवा बन्दुक फेला

२० साउन , काठमाडौं । प्रहरीले हुम्लाको चंखेलीमा तीन नाल भएको भरुवा बन्दुक फेला पारेको छ ।

प्रहरीका अनुसार चंखेली गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अवस्थामा बन्दुक फेला पारेको हो ।

प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाइ राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा फेला परेको हो । बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै