Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमानद्वारा श्रीमतीको हत्या

२८ चैत , काठमाडौं । उदयपुरमा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै