Comments Add Comment

Advertisment

SKIP THIS

Breaking News : एकाबिहानै भूकम्पको धक्का

काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । केही दिन अघि खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै