Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु बाइसधारामा आगलागी

२५ साउन , काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।

आगलागीको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै