Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजार आज बन्द हुने

२७ साउन , काठमाडौं । सेयर बजार आज (शुक्रबार) बन्द हुने भएको छ ।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै