Comments Add Comment

Advertisment

SKIP THIS

महानगरीय प्रहरी बृत्त बालाजुको प्रमुखमा डिएसपी रबिन बिष्ट

३० साउन काठमाडौ । महानगरीय प्रहरी बृत्त बालाजुको प्रमुखको रुपमा सरुवा भएका डिएसपी रबिन बिष्ट कार्यालयमा हाजिर भएका छन् ।
आइतबार डिएसपी बिष्टलाई बृत्तका कर्मचारीहरुले फुल माला र खादा सहित स्वागत गरेका छन् । बिष्टलाई साउन २४ गते प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको रुपमा काजमा सरुवा गरेको थियो । बृत्तका डिएसपी गौतम मिश्र एसपीमा बढुवा भएपछि बृत्तमा डिएसपी खाली थियो ।

May be an image of 3 people and people standing

May be an image of 5 people and people sitting

May be an image of 6 people, people standing and outdoors

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै