Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेता पल शाहको मुद्दामा सुनुवाइ हुँदै

८ भदौ , काठमाडौ । अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ। जिल्ला अदालत नवलपुरमा आज सुनुवाइ हुने भएको हो ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।

उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment